Kath Khabar
तोलामा रु १४ सयले घट्यो सुनको मूल्य

                                काठमाडौं, वैशाख १५ । आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला रु १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको कारोबार भइरहेको छ, जुन प्रतितोला रु १०० ले बढेको छ।

आइतबार  १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा रु २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update