प्रतिनिधिसभा बैठक (LIVE)
काठमाडौं, वैशाख १५ । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय