हिरो मोटरको “दशैंंको बेला हिरोको मेला” भन्ने नयाँ योजना सार्वजनिक
काठमाडौं, भदौ २० । हिरो मोटरको “दशैंंको बेला हिरोको मेला” भन्ने नयाँ योजना सार्वजनिक भएको छ । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले नेपालीहरुको महान चाड बडा दशै २०७८ को उपलक्ष्यमा “दशैंंको बेला हिरोको मेला” भन्ने नयाँ योजना ल्याएको हो ।
यो योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु छ हजार पक्का डिस्काउन्ट, स्क्र्याच कार्ड मार्फत एक लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले एक लाख नगद पाउनेछन् । साथै सबै हिरो मोटरसाईकल र स्कुटरमा शुन्य प्रतिशत व्याजमा ५० प्रतिशत फाईनान्स सुबिधा पनि उपलब्ध रहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८ १४:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय