दशैंको अवसरमा इमाडोलमा रहेको भित्री वस्त्र पसल (हेर्नुहोस् फोटोफिचर)
ललितपुर, असोज २४ । दसैंको अवसरमा इमाडोल वरपर क्षेत्रका बासिन्दालाई सहज होस् भन्ने उद्देश्यका साथ ‘भित्री वस्त्र’ पसल सञ्चालनमा ल्याइएको छ। भित्री वस्त्र पसलले नारीको सम्मान भन्ने नाराका साथ नारी (विवाहित/अविवाहित) लागि सहज होस् भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको पसल, हेर्नुहोस् तस्बिरमा :–
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८ १२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय