Kath khabar
हुन्डाइले शुरु गर्‍यो आफ्ना ग्राहकका लागि “हटलाइन सेवा”

काठमाडौं, वैशाख १७ । हुण्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले आफ्ना ग्राहकहरुको लागी हटलाइन सेवा को शुरुवात गरेको छ । अहिले कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न यो सेवा सुरु गरिएको हो । हुण्डाई आफ्नो ग्राहकहरुप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध छ । यो आकस्मिक हटलाइन सेवा पनि यसैको स्वरुप हो । 
यो सेवा काठमाण्डौ उपत्यकाका लागि सूचारु गरिएको छ र हटलाईन सेवाको लागी सम्पर्क नम्बर(मृनल : ९८०१२०१५२० तथा राजेन्द्र: ९८०१२३९२६०) तोकिएको छ ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update