कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट
बेइजिङ, कात्तिक ७। जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।
जसअनुसार -
देश सङ्क्रमितको सङ्ख्या
विश्व २४३,४३६,१४२
अमेरिका ४५,४२७,५३९
भारत ३४,१७५,४६८
ब्राजिल २१,७२३,५५९
बेलायत ८,७७५,८८९
रूस ८,११२,९९९
टर्की ७,८२६,९८३
फ्रान्स ७,२२१,९६९
इरान ५,८५१,६७०
अर्जेन्टिना ५,२७९,८१
(रासस )
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८ १६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय