Kath Khabar
एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार 

काठमाडौं, वैशाख २१ ।
पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । कोरोना संक्रमण भई गत शनिवार नर्भिक अस्पतालमा भर्ना हुनुभएका खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update