Kath Khabar
नायिका तथा मोडल रेश्मा घिमिरे बाँधिइन् वैवाहिक जीवनमा (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, मंसिर १४। नायिका तथा मोडल रेश्मा घिमिरेले विवाह गर्नु भएको छ । उहाँले  सोमबार  अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गर्नु भएको हो । घिमिरेको विवाहमा नायिका वर्षा राउतका साथै कलाकारहरु पुग्नु भएको छ ।


रेश्माले गत वर्ष अमेरिकामा रहेका प्रभातसँग इन्गेजमेन्ट गर्नु भएको थियो । इन्गेजमेन्ट गरेको एक वर्षपछि घिमिर र प्रभात विवाह बन्धनमा बाँधिनु भएको हो । रेश्माले नेपाली कला क्षेत्रमा चलचित्र, म्युजिक भिडियोमा अभिनय गरी योगदान दिनु भएको छ ।

रेश्मा टिकटकमा समेत निक्कै चिर्चित हुनुहुन्छ । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update