Kath Khabar
कोभिडको महामारीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा प्रहरी निरिक्षकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं, वैशाख २४ । कोभिडको महामारीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ललितपुर स्थित इमाडोल प्रहरी चौकीका प्रहरी निरिक्षक योगेश खरेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सो सामग्री महालक्ष्मी नगर कमिटीका अध्यक्ष हरि गोबिन्द श्रेष्ठ, अखिल नेपाल महिला संघ नगर कमिटी कि आशा राई, कला शर्मा, युवा संघ नगर कमिटीका अध्यक्ष विकास सुवेदी, युुवा नेता माधव श्रीमली, नगर कमिटी सदस्य सूर्य नारायण अमात्यको उपस्थितिमा हस्तान्तरण गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update