Kath khabar
पार्टी अध्यक्ष क. प्रचण्डद्वारा २१ शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकमा दस्तावेज पेश


काठमाडौं, पुस १२ । नेकपा (माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको आजबाट सुरु भएको बन्द सत्रको पहिलो चरणमा पार्टी अध्यक्ष क। प्रचण्डले वैचारिक तथा राजनीतिक दस्तावेज पेश गर्नुभएको छ ।

२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेज दुई घण्टा १५ मिनेट समय लगाएर अध्यक्ष क. प्रचण्डले बन्द सत्रमा प्रस्तुत गर्नुभएको हो । अहिले जनकलाकारहरुले नृत्य प्रस्तुत गरिरहनुभएको छ । लगतै पार्टी स्थायी समिति सदस्य क. देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुहुनेछ ।

 

 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update