पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण

काठमाडौं, माघ ३। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री आलेको सचिवालयले उहाँँलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो ।
सचिवालयले आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८ १२:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय