पत्रकारलाई आपत्तिजनक शब्दमा गाली गर्दा समातिए अमेरिकी राष्ट्रपति बाइडेन
वासिङ्टन डिसि, माघ ११। राष्ट्रपति जो बाइडेनले सोमबार ह्वाइट हाउसमा एक कार्यक्रमपछि माइकमा फक्स च्यानलका एक रिपोर्टरलाई 'सन अफ ब विच' भनेर बोलाएको सुनियो।
मूल्य घटाउने प्रयासमा ह्वाइट हाउसको प्रतिस्पर्धा परिषद्को बैठकपछि कोठाबाट बाहिर निस्कँदा पत्रकारहरूले प्रश्नहरू गर्दै गर्दा राष्ट्रपतिको अपमानजनक टिप्पणी आएको हो। उक्त घटनापछि बाइडेनले पत्रकारलाई तुरुन्तै फोन गरेर माफि माग्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८ २२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय