Kath khabar
किन  केही साउदी दम्पतीहरूले महामारीलाई स्वागत गरे ?

 साउदी अरब , माघ १९ ।  सामान्य साउदी विवाहको लागि पनि  सबैभन्दा महत्वपुर्ण धेरै पैसा खर्च गर्ने हुन्छ । मामूली पार्टीमा पनि भव्य बलरूम   भाडामा लिनु र सयौं पाहुनाहरूलाई आमन्त्रित गर्नु समावेश छ। कुल मिलाएर २००,०००  रियाल ($५३ ,००००) लाग्न सक्छ, यद्यपि धनी  साउदीहरूले शीर्ष क्रोनरहरूलाई (गीतकार) भाडामा लिनको लागि चार गुणा तिर्नेछन्। यी मध्ये धेरै विवाह सम्बन्ध भने चाडै नै  समाप्त हुने गर्द   छ।  एक  विद्यालयका शिक्षक जो ट्याक्सी चालक पनि हुन् , उहाले बयान गर्नु भएको छ कि बिहेको ७ वर्ष पछाडी पनि ऋण तिर्न सकिएको छैन। 

 त्यसैले धेरै जोडीहरूले कोभिड-१९ लाई स्वागत गरेका छन् कम्तिमा, यससँगै आएको प्रतिबन्धहरूलाई स्वीकारेको छन्।  २०२० मा साउदी   अरेबियाले जमघटलाई ५० जना वा सोभन्दा कममा सीमित गरेको छ। त्यसैले दम्पतीहरूले इज्जत नगुमाइकन आफ्नो विवाहको पाहुना  घटाउन   सक्छन्। अरबमा गरिएको एक खोज अनुसार , एक परिवारले बिबाह मा ९० प्रतिशत सम्म को बचत गरेका थिए।  यसै कारण पनि जोडी हरुले   महामारीकै बेला हत्तपट्ट बिहे गर्ने निर्णय गरेका हुन्।  अरब मा ९ प्रतिशत बढी बिहे गर्ने को संख्या बढेको छ।  

(एजेन्सी)

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update