Kath Khabar
गायिका रचना रिमालको स्वरमा 'तिम्रो आखाँमा' सार्वजनिक

काठमाडौं, माघ २३। गायिका रचना रिमाल र मणी सुन्दर लिम्बुको स्वरमा रहेको तिम्रो आखाँमा गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र खड्काको शब्द तथा मणी सुन्दर लिम्बुको संगीतमा तयार गरिएको गीतमा प्रेमील युवा जोडिविचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।

प्रवेश राईको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोलाई क्रान्ति सुब्बाले पोडक्सन गर्नुभएको हो ।

भिडियो लिंक
https://www.youtube.com/embed/dQ2mMt0ElqQ

 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update