Kath khabar
टी-ट्वान्टीमा नेपाल एक स्थान तल झर्यो

काठमाडौं, फागुन ३ । आईसीसीको टी-ट्वान्टीमा नेपाल एक स्थान तल झरेको छ ।

ओमानमा जारी चारदेशीय टी-ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डद्वारा नेपाल १६ रनले पराजित भएको थियो । जितका लागि १२८ रन चाहिए पनि नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो । यस अघि नेपाल १२ औं स्थानमा रहेको नेपाल अब १३ औं स्थानमा रहेको छ ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update