Kath khabar
जेलिन्स्किी रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने

किभ, फागुन १५।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताउनु भएको छ ।  

तर उहाँ वार्ताको लागि बेलारुसमा भने नबस्ने बताउनु भएको छ ।  मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले त्यहाँ नबस्ने बताउनु भएको समाचारमा जनाइएको  छ  ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update