समस्या देखिएपछि १२ः५३ देखि रोकियो शेयर कारोबार

काठमाडौं, फागुन ३०। समस्या देखिएपछि अपरान्ह १२ः५३ बजेदेखि नै शेयर कारोबार रोकिएको छ । नेप्सेका अनुसार ब्रोकर कम्पनीहहरुको डाटा सेन्टरमा समस्या देखिएपछि कारोबार रोकिएको हो ।
समस्या समाधानको लागि प्रयास भईरहेको र समस्या समाधान भएलगत्तै कारोबार खुल्ला हुने नेप्सेले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८ १५:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय