साफ यू-१८ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र भारत खेल्दै
काठमाडौं, चैत्र १। १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप साफ यू-१८ फुटबल आज आज मंगलबारदेखि भारतको जमसेदपुरमा सुरु हुँदैछ ।
बेलुका सवा ७ बजे सुरु हुने खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपालको लागि उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । नेपालले अर्को खेल आउँदो मार्च २१ मा भारतसँग र मार्च २३ मा बङ्ग्लादेशसँग खेल्नेछ ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८ १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय