Kath khabar
नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हरायो

       काठमाडौं, चैत २। आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगिनी माथि जित हासिल गरेको छ । नेपालले खेल सकिन ४ बल बाँकी छँदा नै लक्ष्य भेटाएको थियो । नेपालले ४९.२ ओबरमा ८ विकेट गुमाएर रोमाञ्चक जित हासिल गरेको छ  ।

 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update