Kath khabar
दैनिक राशिफल

 

     काठमाडौं, चैत्र २८ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र २८ गते सोमबार, तदनुसार ई.सं. ११ अप्रिल, चैत्र शुक्ल दशमी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मन अशान्त र अस्थिर रहनेछ। पारिवारिक कलह बढ्नेछ। वादविवाद र झै-झगडा देखि टाढै रहनुहोला।  

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिष्ठान्न भोजन तथा नविन वस्त्र प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने धन र स्वास्थ्य लाभ हुनेछ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलीको प्रभाव बढ्नेछ । धन लाभ तथा मिष्ठान्न भोजन प्राप्त हुनेछ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिन अनुकुल रहनेछ। दाम्पत्य सुख प्राप्त हुनेछ। मन प्रशन्न रहनेछ भने सुख र आनन्द प्राप्त हुनेछ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अनावश्यक यात्रामा धन, समय र उर्जा खर्च हुनेछ। स्वास्थ्यमा समस्या तथा मानसिक समस्या देखापर्नेछ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आर्थिक लाभ तथा व्यवसायमा मुनाफा प्राप्त हुनेछ। सन्तान सुख प्राप्त हुनेछ। मनमा आनन्द र शान्ति छाउनेछ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान-पदवी प्राप्त हुनेछ। गरेका कार्य सिद्ध हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यको साथ मिल्नेछ। धार्मिक यात्रा हुन सक्नेछ। यात्रामा सफलता र लाभ मिल्नेछ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
स्वास्थ्यमा समस्या देखिन सक्छ। आकस्मिक संकट आइपर्ने साथै धन नष्ट हुन सक्नेछ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साझेदारी व्यापारमा मुनाफा बढ्नेछ। दाम्पत्य सुख प्राप्त हुनेछ। यात्रा सुखद र लाभप्रद हुनेछ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
शत्रुमाथि विजय प्राप्त हुनेछ। खर्चमा वृद्धि भएता पनि आय-आम्दानी पनि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रचनात्मक क्रियाकलापमा रुचि बढ्नेछ। पढाईमा प्रगति हुनेछ भने प्रेममा सफलता प्राप्त हुनेछ।

 

 

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ०५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update