Kath khabar
दैनिक राशिफल

     काठमाडौं, वैशाख १ । श्री गणेशाय नमः ।  नव वर्ष २०७९ को शुभकामना ।  दैनिक राशिफल (वि.सं. २०७९ वैशाख १ गते बिहिबार, तदनुसार ई.सं. १४ अप्रिल, चैत्र शुक्ल त्रयोदशी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बोलीको प्रभाव बढ्नेछ । गृह सुख प्राप्ती हुनेछ । मिष्ठान्न भोजन तथा नवीन वस्त्र प्राप्त हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रम बढ्नेछ भने रचनात्मक कार्यमा सफलता मिल्नेछ । सन्तान सुख र प्रेममा सफलता प्राप्त हुनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
धन, मान सम्मान प्राप्त हुनेछ । पारिवारिक मिल्नेछ । दिन सुखमय व्यतित हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आकस्मिक धन‌लाभ प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आनेछ । ऑटेका कार्य पूर्ण हुनेछन् ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
वाणिमा मधुरता थपिनेछ । मिष्ठान्न भोजन र धनलाभ मिल्नेछ । कुटुम्वसँग सुखद मिलन हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आर्थिक पक्ष मजबूत रहनेछ । मन प्रसन्न र आनन्दित रहनेछ । यात्रामा सफलता मिल्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्चमा वृद्धि हुनेछ । कार्यक्षेत्रमा केहि वादविवाद हुन सक्ला । यात्राको सम्भावना देखिन्छ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यको साथले आयमा वृद्धि हुनेछ । धार्मिक यात्रामा सफलता प्राप्त हुनेछ । मन प्रशन्न रहनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
कार्यक्षेत्रमा कोहि वादविवाद र मनमुटाव हुनसक्छ । व्यर्थको यात्राले धन, समय र उर्जा नष्ट हुनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य सुख प्राप्त हुनेछ भने साझेदारी व्यापारमा मुनाफा मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
शत्रु परास्त हुनेछन् । आर्थिक व्ययमा वृद्धि हुनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउन सक्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दाम्पत्य र सन्तात, सुख प्राप्त हुनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । पार्टनर सुख प्राप्त हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update