सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै
ललितपुर, वैशाख ३ । संस्कृतिविद् सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार थालिएको छ । तीन वर्षदेखि जोशीको उपचारको जिम्मा लिदै आईरहेको ललितपुरको किष्ट हस्पिटलमा उहाँको उपचार भईरहेको छ ।
गएरातिदेखि मुटुको चाल अस्थिर भएपछि थप उपचारको लागि आईसीयूमा सारिएको हो। गएको बिहीबार छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि जोशीलाई अस्पतालमा भर्ना गरिएको र उहाँको अहिले अवस्था सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९ २१:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय