नेपाली कांग्रेसका मणिराम श्रेष्ठ बिजयी
सुनसरी, जेठ ३। इटहरी उपमहानगरपालीका वडा नंं २० मा नेपाली कांग्रेसका युवा नेता एवंम समाजसेवी मणिराम श्रेष्ठ वडा अध्यक्षमा बिजयी हुनु भएको छ । उहाले २४०६ मत ल्याउदा उहाँको प्रतिद्वन्दी नेकपा (एमाले) ले १५५८ मत मात्र ल्याउनु भएको थियो ।
यस वडामा नेपाली कांग्रेसकाे प्यानल नै बिजय हुनु भएको छ । जसमा सदस्यहरू बहादुर तामाङ, तबुग गुरूङ, महिला सदस्यमा धर्मा गिरी, दलित सदस्यमा कुमारी बि.क. हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय