ललितपुर महानगरमा व्यन्जनकारभन्दा ७ हजार ४७२ मतले अगाडि महर्जन
ललितपुर , जेठ ५। ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनकै अग्रता कायम रहेको छ । महर्जनले १६ हजार ४०९ मत पाउनु भएको छ भने एमालेका हरिकृष्ण व्यन्जनकारले ८ हजार ९३७ मत पाउनु भएको छ । व्यन्जनकारभन्दा ७ हजार ४७२ मतले महर्जन अगाडि हुनुहुन्छ ।
उपमेयरमा भने एमालेकी मन्जली शाक्य ८ हजार ८४० मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ ११:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय