ललितपुरको सानागाउँमा श्री हरि कथा एवं भजन संकिर्तनको आयोजना
उक्त पावन अवसरमा आफ्नो उपस्थिति जनाइ दिनुहुनको लागि समस्त भक्तजनहरुमा आयोजकको आमन्त्रण

ललितपुर, जेठ १३। यही आँउदो २०७९ साल जेठ १४ गतेदेखि १६ गतेसम्म दिउसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म महालक्ष्मीनगरपालिका ६, सिद्धिपुर (सानागाउँ), यङ्गल टोल ललितपुरमा दिव्यज्योति जाग्रती संस्थाद्वारा आयोजित श्री हरि कथा एवं भजन संकीर्तनको आयोजना हुन गइरहेको छ ।
उक्त धार्मिक कार्यक्रम एवं भजन संकीर्तनको पावन अवसरमा आफ्नो उपस्थिति जनाइ दिनुहुनको लागि समस्त भक्तजनहरुमा हार्दिक आमन्त्रण गर्दछ । श्री हरि कथा एवं भजन संकीर्तनको प्रमुख आयोजक दिव्यज्योति जाग्रती संस्थाले, सिद्धिपुर सानागाउँ ग्रामवासीको संयोजकत्वमा यही शनिबार, आइतबार र सोमबार उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९ १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय