Kath Khabar
३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि
३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि “यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ”
न्यूयोर्कमा इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउन विद्यालय विदा
न्यूयोर्कमा इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउन विद्यालय विदा यसअघि जुनमा, न्यूयोर्क सहरले आधिकारिक रूपमा दीपावलीलाई सार्वजनिक विद्यालय बिदाको रूपमा घोषणा गरेको थियो । दिवाली हिन्दू, जैन, सिख र बौद्धद्वारा मनाइने प्रमुख चाडमध्ये एक हो । यो अब न्युयोर्क सहरका विद्यार्थीलाई उत्सव मनाउनका लागि सार्वजनिक विद्यालय बिदाको दिन हो ।
यमदिप दान कसरी गर्ने ?
यमदिप दान कसरी गर्ने ?
दिपावलीमा दाजुभाईलाई उपहारस्वरुप नदिनु यस्ता चिज
दिपावलीमा दाजुभाईलाई उपहारस्वरुप नदिनु यस्ता चिज यस विशेष दिनलाई अझै विशेष बनाउनको लागि दिदीबहिनीले दाजुभाईलाई उपहार दिने गर्दछन् । वास्तुशास्त्रका अनुसार दिपावलीमा केही चीजहरू उपहार स्वरूप दिनु हुँदैन ।
Weather Update