अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
सोमबार, भदौ १०, २०८१
श्रीकृष्ण जन्माष्टमी : रजस्वला तथा बेल विवाह नभएका कन्यालाई पुजिँदै
सोमबार, भदौ १०, २०८१
रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ । यस मान्यताका साथ पछिल्ला वर्षदेखि काभ्रेपको नाला, पनौती, साँगा, दोलालघाटलगायत विभिन्न बजार तथा बस्तीमा कन्यालाई श्रीकृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको हो ।

आज भाद्रकृष्ण अष्टमी, मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व
सोमबार, भदौ १०, २०८१
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
साताको लोकप्रीय