पाकापुस्ताको भरमा ‘मारुनी नाच’
शुक्रबार, कात्तिक २३, २०८१
भाई-बहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व
बिहीबार, कात्तिक २२, २०८१
माटोबाट निर्माण गरिएका मानव, पशु र चराका मूर्ति काँचो अवस्थामा रहन्छ भने त्यसलाई ‘सामा’ भन्ने गरिन्छ र आगोमा पकाउने मूर्तिलाई ‘चकेवा’ भनिन्छ । यो पर्व मनाउने सिलसिलामा पहिलो दिन माटोको सिरी सामा बनाइन्छ । दोस्रो दिन चकेवा र त्यसपछि एकैपङ्क्तिमा बसेका सातवटा चराको मूर्ति बनाइन्छ ।
३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि
बुधबार, कात्तिक २१, २०८१
“यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ”
न्यूयोर्कमा इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउन विद्यालय विदा
बुधबार, कात्तिक १४, २०८१
यसअघि जुनमा, न्यूयोर्क सहरले आधिकारिक रूपमा दीपावलीलाई सार्वजनिक विद्यालय बिदाको रूपमा घोषणा गरेको थियो । दिवाली हिन्दू, जैन, सिख र बौद्धद्वारा मनाइने प्रमुख चाडमध्ये एक हो । यो अब न्युयोर्क सहरका विद्यार्थीलाई उत्सव मनाउनका लागि सार्वजनिक विद्यालय बिदाको दिन हो ।
साताको लोकप्रीय