नृत्य गर्दै देवगण
सोमबार, चैत २६, २०८०
टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु
आइतबार, चैत २५, २०८०
सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ । सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन छ । जात्राको अन्तिम दिन बिहान ६.३० बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो)मा लगेर सपनविनायकले सङ्कटालाई तीनपटक...
गुरुङ समुदायमा अनिष्ट भगाउन कीट र ढुङ्गाको पूजा
बुधबार, चैत २१, २०८०
“गाउँमा कसैको पनि कुनै प्रकोप वा घटनाबाट मृत्यु नहोस् भन्ने कामना गरी सबै घरमा किट र दर्शन ढुङ्गा लगेर ट्वटे पूजा गर्ने चलन छ”, प्रतापले भन्नुभयो, “वर्षायाममा घरमा चट्याङ नपरोस् र बाढीपहिरो तथा अन्य सरुवा रोगहरु नलागोस् भनेर यसरी पूजा गर्दै आएका छौँ ।”
यसवर्षको बिस्केटजात्रा आगामी मङ्गलबारदेखि सुरु हुने
बुधबार, चैत २१, २०८०
जात्रा व्यवस्थापन समितिसमेतको टोलीले डोरीको परीक्षण गर्नेछ”, उहाँले भन्नुभयो, “५५ हात लामो, नाङ्लो जस्तो फराकिलो फेद भएको दुई वटा लिङ्गो यसवर्ष दाताले ल्याइएदिएका छन्, यसवर्ष चैत २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपरान्ह ५ बजे सम्पन्न गर्ने निर्णय गरेका छौँ ।”
साताको लोकप्रीय