होली खेल्दै बालबालिका
आइतबार, चैत ११, २०८०
आज फागु पूर्णिमा, पहाडी जिल्लामा होली मनाइँदै
आइतबार, चैत ११, २०८०
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
वसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो होली
आइतबार, चैत ४, २०८०
फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
सम्यक महादान पर्व आज र भोलि ललितपुरमा हुँदै
बुधबार, फागुन ३०, २०८०
सम्यक पर्वको मुख्य दिन आज बुधवार पाटनका १८ वटा प्रमुख बहाः, बही, चापागाउँ, बुङ्गमति, कीर्तिपुर, काठमाडौँ, ललितपुर र भक्तपुरका महाविहारबाट ल्याइएका दीपङ्कर बुद्ध, आर्यतारा र अन्य देवतालाई साँझ ७ बजेदेखि पाटन दरबारक्षेत्रमा भेला गराइनेछ ।
साताको लोकप्रीय