Kath khabar
आजदेखि मिथिलाञ्चलमा मनाइने जितिया पर्व शुरु
आजदेखि मिथिलाञ्चलमा मनाइने जितिया पर्व शुरु व्रत बस्नु अघि आजको दिन महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गरिन्छ ।
आज इन्द्रजात्राको अन्तिम दिनमा ‘नानीचा यात्रा’
आज इन्द्रजात्राको अन्तिम दिनमा ‘नानीचा यात्रा’ इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेर ‘नानीचा यात्रा’ चलाइएको छ। हिजो राति ८ः३७ बजे इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरियो ।
काठमाडौंका विभिन्न स्थानमा सवारी साधन प्रवेश निषेध
काठमाडौंका विभिन्न स्थानमा सवारी साधन प्रवेश निषेध इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरले आग्रह गरेको छ।
अमेरिका, चीन र कोरियाका प्रमुख शहरका प्रमुखहरू इन्द्रजात्रा हेर्न काठमाडौंमा
अमेरिका, चीन र कोरियाका प्रमुख शहरका प्रमुखहरू इन्द्रजात्रा हेर्न काठमाडौंमा यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुना सहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी भएका छन्। जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ साल देखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो।
आजबाट इन्द्रजात्रा सुरु, जात्रा अवधीभर काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने
आजबाट इन्द्रजात्रा सुरु, जात्रा अवधीभर काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने यो बर्ष कुमारी रथयात्रा असोज ११ गते सुरु हुनेछ । यस दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ ।
आज गणेश चतुर्थी, चथाः पर्व मनाएर दशैं भित्र्याउँदै नेवार समुदाय
आज गणेश चतुर्थी, चथाः पर्व मनाएर दशैं भित्र्याउँदै नेवार समुदाय यस दिन नेवार समुदायले चन्द्रमाको पूजा गर्ने दुईवटा परम्परा छ। एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन्। अर्को समुदाय, घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतीक्षामा...
आज सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइँदै
आज सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइँदै यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।
आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै
आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए ।
आज यःसिं अर्थात् इन्द्रजात्रामा ठड्याइने इन्द्रध्वज लिङ्गो काटिँदै
आज यःसिं अर्थात् इन्द्रजात्रामा ठड्याइने इन्द्रध्वज लिङ्गो काटिँदै आज बिहान ११ बजेर ५ मिनेटको साइतमा लिङ्गो काट्ने टोलीले हनुमानढोकाबाट साइत गर्ने र राती ९ बजेर ३४ मिनेटमा रुख काट्ने काम हुनेछ ।
Weather Update