मौलिकता गुम्दै, विकृति मौलाउँदै तीज पर्व
आइतबार, भदौ ३१, २०८०
आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन
बिहीबार, भदौ २८, २०८०
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।
प्रकृति पुजक चेपाङले रातभर फलाकेर मनाए ‘न्वागी’ पर्व
शुक्रबार, भदौ २२, २०८०
भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री (पान्दे)हरूले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ ।
पोखरामा २३ वर्षपछि पुनः सुरु भएको बाघजात्रा सकियो
बिहीबार, भदौ २१, २०८०
जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ।
आज कृष्ण जन्माष्टमी, श्रीकृष्णको पूजा–आराधना गरी मनाईदै
बुधबार, भदौ २०, २०८०
कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
खोकनाको लिच्छविकालीन १२ वर्षे रुद्रायणी जात्रा जहाँ खोकनावासीले १ वर्षसम्म बिहे गर्न पाउँदैनन्
सोमबार, भदौ १८, २०८०
मेला शुरु भएदेखि १ महिनासम्म खोकनावासीले छाला जन्य वस्तु प्रयोग नगर्ने, घरदेखि बाहिर गएर बास नबस्ने, पाहुनाले पनि छाला जन्य वस्तु घरमा नल्याउने र पाहुनाले घरमा बास बस्न नमिल्ने, १ महिनासम्म कुनै पनि पूजाआजा नगर्ने र १ वर्षसम्म खोकनावासीले बिहे समेत गर्न नपाइने चलन रहिआएको छ ।
आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु (गाईजात्रा), धुमधामका साथ मनाईयो
शुक्रबार, भदौ १५, २०८०
भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको र अन्त्यमा साँझ तमारीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा छ ।
आज गाईजात्रा पर्व : दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइँदै
बिहीबार, भदौ १४, २०८०
विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।
आज ऋषि तर्पणी, जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइदै
बिहीबार, भदौ १४, २०८०
नेवार समुदायमा यसै दिनदेखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउने गरिन्छ।
शुरु भयो सिँजामा ३ दिने केदारनाथ महोत्सव
आइतबार, भदौ १०, २०८०
उनले भने, ‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्व छ। तर, उचित प्रचार प्रसारको अभावमा सधैँ ओझेलमा परिरहेको छ। महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ।’
ललितपुरमा पौराणिक 'पञ्चदान' पर्व मनाइयो
बिहीबार, भदौ ७, २०८०
यस पर्वमा सन्यासीहरूलाई गहुँ, धान, नुन, पैसा र फल सहित ५ महत्त्वपूर्ण तत्वहरू दान गरिन्छ। यस प्रतीकात्मक दानको क्रियाले बौद्ध संस्कृतिमा गहिरो महत्त्व राख्छ। पञ्चदान नेपालको पौराणिक पर्व हो।
साताको लोकप्रीय