Kath khabar
नेवार समुदायकै ठूलो चाड मोहनी नखः र कालो टीकाको महत्व
नेवार समुदायकै ठूलो चाड मोहनी नखः र कालो टीकाको महत्व नेवारका दर्जनौँ नखा (चाड) हरू छन्। कतिपय नखाहरू ८-९ दिन लामा हुन्छन्, तर मोहनी १५ दिन लामो हुन्छ। खेतबाट धान भित्र्याइसके र आर्थिक रूपमा सम्पन्न भएको मौसममा यो चाड मान्ने तिथिमिति पर्छ। नेवारको जात्रामा सबैभन्दा ठूलो बिस्का जात्रा हो भने चाडमा सबैभन्दा ठूलो मोहनी हो। 
नवरात्रीको चौँथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
नवरात्रीको चौँथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै यस दिन काठमाण्डौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा पूजा गर्ने चलन छ ।
आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
खोकनामा १२ वर्षे रुद्रायणी देवीको मेला शुरु
खोकनामा १२ वर्षे रुद्रायणी देवीको मेला शुरु गुफा पछि १२ वर्षे मेला औपचारिक रुपमा शुरु हुने गर्छ । विशेष गरी खोकनाका बासिन्दाले मनाउँदै आएको मेलामा सिकाली, खड्क, रुद्रायणी लगायतको जात्रा देखाइन्छ ।  जात्रा अन्तर्गत आउँदो कात्तिक ३ गते शिकाली जात्रा हुने र ४ गते नाच प्रदर्शन गरिने श्रीरुद्रायणी गुठीले जनाएको छ ।
४५ वर्षपछि पुनःस्थापना गरिँदै पचली भैरवको लिङ्गो उठाउने जात्रा
४५ वर्षपछि पुनःस्थापना गरिँदै पचली भैरवको लिङ्गो उठाउने जात्रा विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनःसुरु गर्न रञ्जितकार समुदायका युवा लागेको पनि गुठियार रञ्जितकारले सुनाए।
सोह्रश्राद्ध अर्थात् पितृपक्ष आज समापन गरिँदै
सोह्रश्राद्ध अर्थात् पितृपक्ष आज समापन गरिँदै पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।
आजदेखि मिथिलाञ्चलमा मनाइने जितिया पर्व शुरु
आजदेखि मिथिलाञ्चलमा मनाइने जितिया पर्व शुरु व्रत बस्नु अघि आजको दिन महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गरिन्छ ।
आज इन्द्रजात्राको अन्तिम दिनमा ‘नानीचा यात्रा’
आज इन्द्रजात्राको अन्तिम दिनमा ‘नानीचा यात्रा’ इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेर ‘नानीचा यात्रा’ चलाइएको छ। हिजो राति ८ः३७ बजे इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरियो ।
Weather Update