काठमाडौंका विभिन्न स्थानमा सवारी साधन प्रवेश निषेध
शुक्रबार, असोज १२, २०८०
अमेरिका, चीन र कोरियाका प्रमुख शहरका प्रमुखहरू इन्द्रजात्रा हेर्न काठमाडौंमा
बुधबार, असोज १०, २०८०
यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुना सहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी भएका छन्। जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ साल देखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो।
हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइ ध्वजोत्थान गरेसँगै शुरु भयो इन्द्रजात्रा
मंगलबार, असोज ९, २०८०
आजबाट इन्द्रजात्रा सुरु, जात्रा अवधीभर काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने
मंगलबार, असोज ९, २०८०
यो बर्ष कुमारी रथयात्रा असोज ११ गते सुरु हुनेछ । यस दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ ।
आज गणेश चतुर्थी, चथाः पर्व मनाएर दशैं भित्र्याउँदै नेवार समुदाय
मंगलबार, असोज २, २०८०
यस दिन नेवार समुदायले चन्द्रमाको पूजा गर्ने दुईवटा परम्परा छ। एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन्। अर्को समुदाय, घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतीक्षामा...
आज सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइँदै
मंगलबार, असोज २, २०८०
यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।
आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै
सोमबार, असोज १, २०८०
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए ।
आज यःसिं अर्थात् इन्द्रजात्रामा ठड्याइने इन्द्रध्वज लिङ्गो काटिँदै
आइतबार, भदौ ३१, २०८०
आज बिहान ११ बजेर ५ मिनेटको साइतमा लिङ्गो काट्ने टोलीले हनुमानढोकाबाट साइत गर्ने र राती ९ बजेर ३४ मिनेटमा रुख काट्ने काम हुनेछ ।
मौलिकता गुम्दै, विकृति मौलाउँदै तीज पर्व
आइतबार, भदौ ३१, २०८०
तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले बताउनुभयो । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको उहाँको गुनासो छ ।
आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन
बिहीबार, भदौ २८, २०८०
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।
प्रकृति पुजक चेपाङले रातभर फलाकेर मनाए ‘न्वागी’ पर्व
शुक्रबार, भदौ २२, २०८०
भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री (पान्दे)हरूले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ ।
पोखरामा २३ वर्षपछि पुनः सुरु भएको बाघजात्रा सकियो
बिहीबार, भदौ २१, २०८०
जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ।
साताको लोकप्रीय