Kath khabar
खोकनाको लिच्छविकालीन १२ वर्षे रुद्रायणी जात्रा जहाँ खोकनावासीले १ वर्षसम्म बिहे गर्न पाउँदैनन् 
खोकनाको लिच्छविकालीन १२ वर्षे रुद्रायणी जात्रा जहाँ खोकनावासीले १ वर्षसम्म बिहे गर्न पाउँदैनन्  मेला शुरु भएदेखि १ महिनासम्म खोकनावासीले छाला जन्य वस्तु प्रयोग नगर्ने, घरदेखि बाहिर गएर बास नबस्ने, पाहुनाले पनि छाला जन्य वस्तु घरमा नल्याउने र पाहुनाले घरमा बास बस्न नमिल्ने, १ महिनासम्म कुनै पनि पूजाआजा नगर्ने र १ वर्षसम्म खोकनावासीले बिहे समेत गर्न नपाइने चलन रहिआएको छ ।
आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु (गाईजात्रा), धुमधामका साथ मनाईयो
आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु (गाईजात्रा), धुमधामका साथ मनाईयो भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको र अन्त्यमा साँझ तमारीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा छ ।
आज गाईजात्रा पर्व : दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइँदै
आज गाईजात्रा पर्व : दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइँदै विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।
आज ऋषि तर्पणी, जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइदै
आज ऋषि तर्पणी, जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइदै नेवार समुदायमा यसै दिनदेखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउने गरिन्छ।
शुरु भयो सिँजामा ३ दिने केदारनाथ महोत्सव
शुरु भयो सिँजामा ३ दिने केदारनाथ महोत्सव उनले भने, ‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्व छ। तर, उचित प्रचार प्रसारको अभावमा सधैँ ओझेलमा परिरहेको छ। महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ।’
ललितपुरमा पौराणिक 'पञ्चदान' पर्व मनाइयो
ललितपुरमा पौराणिक 'पञ्चदान' पर्व मनाइयो यस पर्वमा सन्यासीहरूलाई गहुँ, धान, नुन, पैसा र फल सहित ५ महत्त्वपूर्ण तत्वहरू दान गरिन्छ। यस प्रतीकात्मक दानको क्रियाले बौद्ध संस्कृतिमा गहिरो महत्त्व राख्छ। पञ्चदान नेपालको पौराणिक पर्व हो।
विशेष दिनको अवसरमा आज डोलेश्वरमन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला
विशेष दिनको अवसरमा आज डोलेश्वरमन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला बुधबार बिहानैदेखि भक्तजनहरूको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइँदै
आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइँदै हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, समुद्रमन्थन गर्दा होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।
Weather Update