Kath khabar
बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री भोलि नेपाल आउँदै
बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री भोलि नेपाल आउँदै चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने भएका हुन्।
आज साउनको अन्तिम सोमबार, पशुपति लगायतका शिवालयहरुमा भक्तजनको भीड
आज साउनको अन्तिम सोमबार, पशुपति लगायतका शिवालयहरुमा भक्तजनको भीड पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ। यसैगरी राजधानी बाहिरका ठुलासाना शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।
लण्डन र न्युयोर्कबाट फिर्ता ल्याइएको ११ औँ र १८ औँ शताब्दीका सूर्य र महिषासुर मर्दिनीको मूर्ति पदस्थापन गर्ने तयारी
लण्डन र न्युयोर्कबाट फिर्ता ल्याइएको ११ औँ र १८ औँ शताब्दीका सूर्य र महिषासुर मर्दिनीको मूर्ति पदस्थापन गर्ने तयारी सन् १९८५ मा पाटनबाट हराएको उक्त मूर्ति कलाकार लैनसिंह बाङ्देलको पुस्तक ’स्टोलन इमेजेज् अफ नेपाल’ मा सूचीबद्ध छ । मूर्ति ७९ सेमी उचाई, ४९ सेन्टिमिटर लम्बाइ र १५ सेमी चौडाइ रहेको यस मूर्तिको तौल ४१ केजी छ ।
१३ सय वर्ष भन्दा पुरानो कार्यविनायकमा सुनको छाना र गजुरका लागि गायक योगेश्वर अमात्यले दान गरे १०८ तोला सुन
१३ सय वर्ष भन्दा पुरानो कार्यविनायकमा सुनको छाना र गजुरका लागि गायक योगेश्वर अमात्यले दान गरे १०८ तोला सुन गायन होस् या जीवनशैली सबैमा पृथक पहिचान बनाएका अमात्य सभ्यता, सम्पदाको जगेर्नामा निरन्तर सक्रिय छन्। गुठी विधेयकको समयमा भएका आन्दोलनमा होस् या पुरातात्विक धार्मिक महत्वका हराएका मूर्ति खोज्न देखि उपत्यकाका सम्पदा संरक्षणमा निरन्तर आवाज उठाउँदै आइरहेका छन्। 
आज साउन १५ खीर खाएर मनाइँदै
आज साउन १५ खीर खाएर मनाइँदै साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
ज्याठास्थित छुस्याबहालमा रहेको 'स्थावर चैत्य' को महत्व
ज्याठास्थित छुस्याबहालमा रहेको 'स्थावर चैत्य' को महत्व का.म.न.पा. २७ वडा, घर नं २१५ ज्याठामार्गमा गुणाकार महाविहार रहेको छ । काठमाडौंको स्थानीय बोलिचालीको भाषामा छुस्यावहाः भन्ने गरिन्छ । यहाँ रहेको एक शिलालेखमा गुणाकर महाविहार लेखिएको छ । तर यहाँ महाविहारमा गरिने कार्यहरु गरिंदैन ।
Weather Update