काठमाडौं महानगर "स्विस टुरिजम अवार्ड २०२३"का लागि छनोट
मंगलबार, साउन २, २०८०
पुरुषोत्तममासमा लाग्ने एकमात्र एक महिने मेला ‘मच्छेनारायण मेला’ आजदेखि शुरू
मंगलबार, साउन २, २०८०
लिच्छविकालमा मन्दिर बन्यो, मल्लकालमा धारा तथा मूर्तिहरु थप भएको तथा शाहवंशमा आएर मन्दिरको संरक्षण गर्ने, गुठी सञ्चालनका लागि जग्गा छुट्याउने, पूजा चलाउने, जात्रा चलाउने काम भएको प्रमाण रहेको र यस्तो खालको मूर्ति विश्वमा अन्त कहीँ नभएकाले यसलाई विश्वसम्पदा सूचिमा समावेश गर्न पहल भइरहेको पनि आचार्यले बताउनु भयो ।
भोलिदेखि सुरु हुने पुरुषोत्तम महिना (मलमास) को यस्तो छ पौराणिक कारण तथा महत्व
सोमबार, साउन १, २०८०
सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ ।
आज साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने पर्व र पहिलो साउने सोमबार मनाइँदै
सोमबार, साउन १, २०८०
माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीपातीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छाला सम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको हो ।
भूत भगाएर मनाइयो भक्तपुरमा गठेमङ्गल पर्व
आइतबार, असार ३१, २०८०
छ्वालीको राँको बाल्दै राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो, नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर जलाइयाे ।
चन्द्रमास अनुसार यस वर्षको साउने सोमबारको व्रत आज सोमबार देखि शुरु
सोमबार, असार २५, २०८०
यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार २ वटा सोमबार पछि अधिकमास शुरु हुने पात्रोमा उल्लेख गरिएको छ । त्यसैले असार अन्तिमको सोमबारबाटै व्रत बस्न शुरु गरिएको हो ।
काठमाडौं महानगरद्वारा विश्वसम्पदा बसन्तपुर क्षेत्रमा सवारी साधनलाई पूर्ण रूपमा प्रवेश निषेध
मंगलबार, असार १९, २०८०
काठमाडौं उपत्यका आफैंमा उत्कृष्ट कालीगढीको नमूना भएको र त्यसमाथि हनुमानढोका र वसन्तपुर क्षेत्र विशेष रहेको भन्दै मेयर साहले सो क्षेत्रको वातावरण शान्त र सुरम्य राख्नु सवैको दायित्व रहेको बताएका छन् ।
गुरूप्रति श्रद्धाभाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदै
सोमबार, असार १८, २०८०
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।
पशुपतिनाथको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति भण्डारी, पूर्व प्रधानमन्त्री ओली लगायत सबैको नाम मेटियो
बिहीबार, असार १४, २०८०
आइतबार दिउँसो निकालिएको जलहरीमा कुँदिएको १३ जनाकै नाम मेटेर जलहरी पुन: स्थापित गरिन लागेको हो । जलहरी फेरि राख्न चाहिने लाहा र कालिगढ भारतबाट ल्याएपछि बुधबार बेलुकी पुन: जलहरी राख्न लागिएको हो।
आज इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै , देशभर सार्वजनिक बिदा
बिहीबार, असार १४, २०८०
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो ।
आज हरिशयनी एकादशी, तुलसीको विरुवा रोपी मनाइँदै
बिहीबार, असार १४, २०८०
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ ।
आज ४३औँ जगन्नाथ रथयात्रा महामहोत्सव
मंगलबार, असार ५, २०८०
रथयात्रा महोत्सव कमलादी-घन्टाघर-रत्नपार्क-जमल-दरबारमार्ग-पुतलीसडक-भृकुटीमण्डप-भद्रकाली-एनएसी-न्युरोड-वसन्तपुर-न्युरोड हुँदै टुँडिखेल पुगेर समापन हुनेछ। टुँडिखेलमा सांस्कृतिक कार्यक्रम तथा भगवानको दिव्य कथा प्रवचन हुने इस्कोन नेपालले जनाएको छ।
साताको लोकप्रीय