Kath khabar
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ।
२८५९ औँ सोनाम ल्होछारको अवसरमा चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना
२८५९ औँ सोनाम ल्होछारको अवसरमा चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना मूर्तिमा लामा गुरु खेन रिन्पोर्चे मुनसेल दोर्जे प्राण प्रतिष्ठा गर्नुभएको हो । २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा उक्त मूर्तिको शिलान्यास गरिएको थियो ।
कपनस्थित फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव शुरु
कपनस्थित फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव शुरु बसे पनि शहर, गाउँ कै खाने रहर, स्वादका लागि हैन स्वास्थयका लागि खाऔं मुल नाराका साथ सुरु भएको महोत्सव आगामी ७ गतेसम्म सञ्चालन गरिने आयोजक सुमन दाहालले जानकारी दिए ।
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ ।
हरेक शिवको मन्दिर अगाडि किन राखिन्छ नन्दिको मूर्ति !
हरेक शिवको मन्दिर अगाडि किन राखिन्छ नन्दिको मूर्ति ! नन्दीलाई भगवान शिवको वाहन मानिन्छ। भगवान शिवलाई नन्दी धेरै मनपर्ने विश्वास छ। जहाँ शिव हुन्छ त्यहाँ नन्दी पनि हुन्छ। हिन्दू पौराणिक कथाहरूमा भगवान शिव र नन्दीको बारेमा धेरै कथाहरू छन्।
नयाँ बर्ष  देखि पाटन दरबार परिसर भित्र अनुमति बिना कुनै कार्यक्रम गर्न नपाइने
नयाँ बर्ष देखि पाटन दरबार परिसर भित्र अनुमति बिना कुनै कार्यक्रम गर्न नपाइने जबसम्म नागरिकमा सम्पदाको महत्त्व प्रकट हुँदैन, तबसम्म कुनै एक निकाय वा संस्थाको जोडबलमा मात्र केही नहुने भन्दै उनले आम सर्वसाधारणलाई यसको महत्व बुझेर नियम पालना गर्न अनुरोध गरेका छन्। 
सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’ मनाइँदै
सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’ मनाइँदै “यो रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोक साहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ”, ओझाले भन्नुभयो, “यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने चलन छ ।”
गुरुङ समुदायले  ‘तमु ल्होसार’ पर्व मनाउँदै
गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदै ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
"छोरा तिहार" मनाउने डोल्पा र जुम्लाको अनौठो चलन
"छोरा तिहार" मनाउने डोल्पा र जुम्लाको अनौठो चलन परापूर्वकाल देखि मनाउँदै आएको यो तिहारको रौनक पहिलाको जस्तो नभएको उनको भनाइ छ। डोल्पा र जुम्ला जिल्लामा मात्र मनाइने छोरा तिहारको महत्त्व दशैँ तिहार जत्तिकै रहेको डोल्पाको त्रिपुरासुन्दरी मन्दिरका पुजारी उमाकान्त न्यौपानेले बताए।
गायत्री मन्त्र के हो, यसको जप गर्नाले के फाइदा हुन्छ?
गायत्री मन्त्र के हो, यसको जप गर्नाले के फाइदा हुन्छ? 'प्रिय, दुःख नाश गर्ने, सुखको रक्षक, श्रेष्ठ, तेजस्वी, पापको मार्ने, परमात्माको रूपमा परमात्मालाई हृदयमा धारण गरौं। भगवानले हाम्रो बुद्धिलाई सही मार्गमा प्रेरित गरून् ।'
क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउँदै
क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउँदै २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
प्रधानमन्त्री देउवाद्धारा क्रिसमसको शुभकामना
प्रधानमन्त्री देउवाद्धारा क्रिसमसको शुभकामना प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको जनाउनु भयो ।
Weather Update