Kath khabar
बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना
बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना द्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्गिक मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो ।
आज २५६७ औँ बुद्ध जयन्ती, शान्तिको कामना गर्दै देशभर मनाइँदै
आज २५६७ औँ बुद्ध जयन्ती, शान्तिको कामना गर्दै देशभर मनाइँदै “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
२५६७औँ बुद्धजयन्ती साताव्यापी कार्यक्रममा प्रधानमन्त्री दाहाल लुम्बिनी जाने
२५६७औँ बुद्धजयन्ती साताव्यापी कार्यक्रममा प्रधानमन्त्री दाहाल लुम्बिनी जाने बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वारणको नियोग परेको दिन वैशाख पूर्णिमाको अवसरमा कोषले विशेष महत्वका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मुल समारोह कार्यक्रम गर्न लागेको हो।
२५६७औं बुद्ध जयन्ती मनाउन १ करोड बजेट
२५६७औं बुद्ध जयन्ती मनाउन १ करोड बजेट ‘बुद्ध जयन्ती मनाउन हरेक वर्ष १ करोड बजेट छुट्याउने गरिएको छ, गत वर्ष भने भारतीय प्रधानमन्त्री आउने भएकाले ३ करोड खर्च भएको थियो।' ‘बुद्ध जयन्तीमा हरेक वर्ष ठूलो धनराशी खर्च देखाइन्छ तर त्यसको पारदर्शिता र औचित्य विकास कोषले पुष्टि गर्न सकेको देखिन्न’, गुप्ताले भने।
नेवारी समुदायको यस्तो पूजा जहाँ चल्दैन राँगाको मासु 
नेवारी समुदायको यस्तो पूजा जहाँ चल्दैन राँगाको मासु  “नेवारहरूको दिगुपूजा (देवाली) प्राचीनका देखि चलिआएको हो । पहिले काठमाडौं उपत्यकामा राँगोरूपी जनावर नपाइने हुनाले त्यसको बलि चढाउने प्रथा नबसेको हो । पछि सिम्रौनगढ (तराई) बाट तुलजा भवानी काठमाडौं उपत्यका भित्रिएसँगै राँगा पनि भित्रिएको मानिन्छ ।
२५00 वर्ष पुरानो चण्डेश्वरी जात्रा बनेपामा मनाइँदै
२५00 वर्ष पुरानो चण्डेश्वरी जात्रा बनेपामा मनाइँदै चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् ।
किराँत राजा यलम्बरको शालिक निर्माणको काम अन्तिम चरणमा
किराँत राजा यलम्बरको शालिक निर्माणको काम अन्तिम चरणमा  करिब ४ करोडको लागतमा तयार हुने शालिक निर्माणमा १ वर्षदेखि दैनिक १५ जना कलिगढ संलग्न रहेको जानकारी दिइएको छ । 
गोकर्णेश्वरमा पाँच दिनसम्म चल्ने कान्तिभैरव जात्रा सम्पन्न
गोकर्णेश्वरमा पाँच दिनसम्म चल्ने कान्तिभैरव जात्रा सम्पन्न वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ।
उपत्यकाको सबैभन्दा लामो जात्रा 'मत्स्यन्द्रनाथ रथ यात्रा'को शुभारम्भ
उपत्यकाको सबैभन्दा लामो जात्रा 'मत्स्यन्द्रनाथ रथ यात्रा'को शुभारम्भ सहकालका यी देवतालाई तसर्थ उपत्यका वासीहरुले वर्षाका देवका रुपमा हजारौं वर्षदेखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दूहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्य चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् ।
आज अक्षय तृतीया, सातु र सर्बत सेवन गरी मनाइँदै
आज अक्षय तृतीया, सातु र सर्बत सेवन गरी मनाइँदै यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ।
Weather Update