भूत भगाएर मनाइयो भक्तपुरमा गठेमङ्गल पर्व
आइतबार, असार ३१, २०८०

चन्द्रमास अनुसार यस वर्षको साउने सोमबारको व्रत आज सोमबार देखि शुरु
सोमबार, असार २५, २०८०
यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार २ वटा सोमबार पछि अधिकमास शुरु हुने पात्रोमा उल्लेख गरिएको छ । त्यसैले असार अन्तिमको सोमबारबाटै व्रत बस्न शुरु गरिएको हो ।

काठमाडौं महानगरद्वारा विश्वसम्पदा बसन्तपुर क्षेत्रमा सवारी साधनलाई पूर्ण रूपमा प्रवेश निषेध
मंगलबार, असार १९, २०८०
काठमाडौं उपत्यका आफैंमा उत्कृष्ट कालीगढीको नमूना भएको र त्यसमाथि हनुमानढोका र वसन्तपुर क्षेत्र विशेष रहेको भन्दै मेयर साहले सो क्षेत्रको वातावरण शान्त र सुरम्य राख्नु सवैको दायित्व रहेको बताएका छन् ।

गुरूप्रति श्रद्धाभाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदै
सोमबार, असार १८, २०८०
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

पशुपतिनाथको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति भण्डारी, पूर्व प्रधानमन्त्री ओली लगायत सबैको नाम मेटियो
बिहीबार, असार १४, २०८०
आइतबार दिउँसो निकालिएको जलहरीमा कुँदिएको १३ जनाकै नाम मेटेर जलहरी पुन: स्थापित गरिन लागेको हो । जलहरी फेरि राख्न चाहिने लाहा र कालिगढ भारतबाट ल्याएपछि बुधबार बेलुकी पुन: जलहरी राख्न लागिएको हो।

आज इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै , देशभर सार्वजनिक बिदा
बिहीबार, असार १४, २०८०
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो ।

आज हरिशयनी एकादशी, तुलसीको विरुवा रोपी मनाइँदै
बिहीबार, असार १४, २०८०
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ ।
1687252532.jpg)
आज ४३औँ जगन्नाथ रथयात्रा महामहोत्सव
मंगलबार, असार ५, २०८०
रथयात्रा महोत्सव कमलादी-घन्टाघर-रत्नपार्क-जमल-दरबारमार्ग-पुतलीसडक-भृकुटीमण्डप-भद्रकाली-एनएसी-न्युरोड-वसन्तपुर-न्युरोड हुँदै टुँडिखेल पुगेर समापन हुनेछ। टुँडिखेलमा सांस्कृतिक कार्यक्रम तथा भगवानको दिव्य कथा प्रवचन हुने इस्कोन नेपालले जनाएको छ।

मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’मा नेपाल पनि सहभागी हुने
बुधबार, जेठ ३१, २०८०
प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट १-१ जना प्रतियोगी सहभागी हुनेछन। त्यसमध्येबाट प्रथम हुनेलाई २ लाख रियाल नगद सहितको पुरस्कार दिइने पनि आयोगले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'वास्तविक कम्युनिस्ट' : भारतीय योग गुरु बाबा रामदेव
बुधबार, जेठ २४, २०८०
निःशुल्क खप्तडको ब्रान्ड एम्बास्डर बन्छु,’ सम्मेलनमा उनले भने, ‘तपाईँले गरेका हरेक काममा मेरो सहयोग हुन्छ। ’प्रधानमन्त्री पुष्पकमल दाहाल वास्तविक कम्युनिस्ट भएको रामदेवले बताए। उनले प्रधानमन्त्री दाहाललाई शान्ति र क्रान्तिका नायक रहेको पनि बताए।

ललितपुरको मङ्गलबजारमा आज श्रीनिवास मल्लको सिंहासन प्रदर्शनका साथै सांस्कृतिक सङ्गीत महोत्सव हुँदै
आइतबार, जेठ २१, २०८०
झण्डै ४ सय वर्ष अघिदेखि अर्थात् सिद्धि नरसिंह मल्लको पाला देखि पूर्णिमाका दिन सङ्गीत महोत्सव गर्ने चलन रहिआएको छ । सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको राग मल्हार सहित ३२ वटा राग गाउने गरिन्छ ।

आज निर्जला एकादशी, घर-घरमा तुलसीको दल राखिँदै
बुधबार, जेठ १७, २०८०
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।
साताको लोकप्रीय