२५६७औं बुद्ध जयन्ती मनाउन १ करोड बजेट
बुधबार, वैशाख २०, २०८०

नेवारी समुदायको यस्तो पूजा जहाँ चल्दैन राँगाको मासु
आइतबार, वैशाख १७, २०८०
“नेवारहरूको दिगुपूजा (देवाली) प्राचीनका देखि चलिआएको हो । पहिले काठमाडौं उपत्यकामा राँगोरूपी जनावर नपाइने हुनाले त्यसको बलि चढाउने प्रथा नबसेको हो । पछि सिम्रौनगढ (तराई) बाट तुलजा भवानी काठमाडौं उपत्यका भित्रिएसँगै राँगा पनि भित्रिएको मानिन्छ ।

२५00 वर्ष पुरानो चण्डेश्वरी जात्रा बनेपामा मनाइँदै
आइतबार, वैशाख १७, २०८०
चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् ।

किराँत राजा यलम्बरको शालिक निर्माणको काम अन्तिम चरणमा
शुक्रबार, वैशाख १५, २०८०
करिब ४ करोडको लागतमा तयार हुने शालिक निर्माणमा १ वर्षदेखि दैनिक १५ जना कलिगढ संलग्न रहेको जानकारी दिइएको छ ।

गोकर्णेश्वरमा पाँच दिनसम्म चल्ने कान्तिभैरव जात्रा सम्पन्न
सोमबार, वैशाख ११, २०८०
वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ।

उपत्यकाको सबैभन्दा लामो जात्रा 'मत्स्यन्द्रनाथ रथ यात्रा'को शुभारम्भ
सोमबार, वैशाख ११, २०८०
सहकालका यी देवतालाई तसर्थ उपत्यका वासीहरुले वर्षाका देवका रुपमा हजारौं वर्षदेखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दूहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्य चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् ।

आज अक्षय तृतीया, सातु र सर्बत सेवन गरी मनाइँदै
आइतबार, वैशाख १०, २०८०
यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
बिहीबार, वैशाख ७, २०८०
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ।

बिस्केट जात्राको अन्तिम दिन: नासमना पुग्यो रथ
बुधबार, वैशाख ६, २०८०
जात्राको अन्तिम दिन साँझ टौमढीबाट रथ तान्न सुरु गरेको छ । स्थानीयले टौमढीका तल र माथिका बासिन्दाले आ–आफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । रथलाई तानेर टौमढी पुर्याएपछि यसवर्षको जात्रा सम्पन्न हुनेछ ।

मातातीर्थ मेला (आमाको मुख हेर्ने औँसी) को तयारी पूरा
सोमबार, वैशाख ४, २०८०
यही वैशाख ७ गते वैशाख कृष्णपक्ष औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ । मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ ।

पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन
शनिबार, वैशाख २, २०८०
महाद्वीप बोकेर सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न देवीदेवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्याइयो ।

सिन्दुरले रङ्गियो मध्यपुर थिमि
शनिबार, वैशाख २, २०८०
मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको २६ मूर्तिलाई खटमा बोकेर सिन्दुर खेल्दै पूजाआजा गरि यो जात्रा मनाईएको हो ।
साताको लोकप्रीय