Kath Khabar
आज चैते दशैँ,  नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईदै
आज चैते दशैँ, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईदै चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
ऐतिहासिक विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै
ऐतिहासिक विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै जात्रा व्यवस्थापन समितिका अनुसार रथ तान्नका लागि बलियो र कसिलो डोरी ल्याउने तयारी गरिएको छ । रथ निर्माणमा खटिएका प्रेमलाल सिल्पकारले चैत्र २५ गतेसम्म रथ निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।
बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने
बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको छ।
वासन्ती छठ पर्वको निराहार व्रत सुरु
वासन्ती छठ पर्वको निराहार व्रत सुरु शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु
मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु विश्वभरका मुस्लिमहरूका लागि सबैभन्दा महत्त्वपूर्ण र पवित्र महिना हो । यस रमजानको सम्पूर्ण महिनामा इस्लाम धर्मावलम्बीहरूले रोजा वा उपवास बस्छन् ।
पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा सम्पन्न, वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु
पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा सम्पन्न, वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको थियो ।
वत्सलेश्वरी, बज्रेश्वरी जात्रा पशुपति क्षेत्रमा शुरु
वत्सलेश्वरी, बज्रेश्वरी जात्रा पशुपति क्षेत्रमा शुरु सिफलचौरमा रथ घुमाएर जात्रा गरिन्छ। सिफल ढोकामा पशुपतिका कोटवालाले चमर पङ्खा हम्केर मातालाई आह्वान गर्ने विधि छ । चैत ९ गते बिहीबार यो जात्रा समापन हुन्छ।
२ सय बौद्ध भिक्षु दक्षिण कोरिया देखि पैदल यात्रा गर्दै लुम्बिनी पुगे
२ सय बौद्ध भिक्षु दक्षिण कोरिया देखि पैदल यात्रा गर्दै लुम्बिनी पुगे कोरियाली बौद्ध तीर्थयात्रीको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेको थियो । पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको उपस्थिति रहेको छ ।
हिन्दु धर्म अनुसार देवी देवतालाई चढाउने फूलको छनोट यसरी गर्नुहोस्
हिन्दु धर्म अनुसार देवी देवतालाई चढाउने फूलको छनोट यसरी गर्नुहोस् हिन्दू धार्मिक शास्त्र अनुसार विभिन्न प्रकारका फूलहरू सबै देवीदेवतालाई प्रिय हुन्छन्। देवताहरूलाई फूल चढाउने नियम पनि धार्मिक शास्त्रहरूमा तोकिएको छ।
भक्तपुरको परम्परागत होली शैली लोप हुँदै
भक्तपुरको परम्परागत होली शैली लोप हुँदै भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएकोे छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ ।
पुनर्निर्माण पश्चात सर्वसाधारणले प्रवेश नपाउदै हल्लिन थाल्यो काष्ठमण्डप
पुनर्निर्माण पश्चात सर्वसाधारणले प्रवेश नपाउदै हल्लिन थाल्यो काष्ठमण्डप हामीले देखेका छौँ, केही काठ बांगोटिंगो भइसकेका छन् । केही काठले भित्ता नै छाडिसके । थाम, बिम हल्लिएका छन्, तर ध्यान कसैको छैन,’ उनले भने । 
Weather Update