बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पुग्यो दुई सय ४६
सोमबार, असोज २१, २०८१

ललितपुरको कुपण्डोलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु
शुक्रबार, असोज १८, २०८१
-1727759462.jpg)
बाढीपहिरोका कारण काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता
मंगलबार, असोज १५, २०८१
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ । यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।
‘हेर्दाहेर्दै श्रीमती पुरिइन्...म बाँच्न सफल भएँ’
सोमबार, असोज १४, २०८१
“सात जनाकै डिस्चार्ज भइसकेको छ । डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन् । किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन् ।”
साताको लोकप्रीय