कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
शुक्रबार, असार २८, २०८१
चितवन पहिरो : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन
शुक्रबार, असार २८, २०८१
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताउनुभयो । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ ।
कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित ११ जनाको मृत्यु
शुक्रबार, असार २८, २०८१
पहिरोमा पुरिँएर कुलबहादुरसहित उहाँकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो ।
पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, बसमा चालकसहित ६५ जना रहेको अनुमान
शुक्रबार, असार २८, २०८१
शुक्रबार रातिदेखिको वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी देशभर १४ जनाको मृत्यु
आइतबार, असार २३, २०८१
साताको लोकप्रीय