Kath Khabar
सिमलताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत
सिमलताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
‘कण्डक्टर’ले बस चलाउँदा ...
‘कण्डक्टर’ले बस चलाउँदा ...
Weather Update