Kath Khabar
रोल्पामा जिप दुर्घटना हुँदा सातको निधन, आठजना घाइते
रोल्पामा जिप दुर्घटना हुँदा सातको निधन, आठजना घाइते घाइते मध्ये छजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मृत्यु हुनेमध्ये छजनाको पहिचान भएको छ भने एकजना बालिकाको पहिचान भएको छैन ।
रामेछापको लिखुमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते, दुईको अवस्था गम्भीर
रामेछापको लिखुमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते, दुईको अवस्था गम्भीर बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लमजुङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु, तीनजना अझै बेपत्ता
लमजुङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु, तीनजना अझै बेपत्ता लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।
जडीबुटीमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु
जडीबुटीमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु दुर्घटना हुँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया लक्ष्मी देवी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान
डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ ६ः३० बजेदेखि आगलागी सुरु भएको र करिब आठ घण्टापछि निभाइएको थियो ।
Weather Update