Kath Khabar
काभ्रेमा ‘आगो’ को वितण्डा, बस्ती जोखिममा
काभ्रेमा ‘आगो’ को वितण्डा, बस्ती जोखिममा काभ्रेपलाञ्चोकका अधिकांश बस्ती जङ्गल क्षेत्र नजिक अवस्थित रहेका छन् । गत चैत पहिलो साता काभ्रेपलाञ्चोकको अठार स्थानमा आगलागी हुँदा जनधानको क्षति हुन पुग्यो । करिब एक हप्तामा दैनिक जसोको आगलागीका कारण छ घर र सात गोठ जलेका थिए भने सात जना घाइते भएका थिए ।
ललितपुर आगलागीमा परी घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
ललितपुर आगलागीमा परी घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर उनीहरुको उपचारका क्रममा किष्ट अस्पतालमा राति ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
Weather Update