भक्तपुरको खरिपाटी बस दुर्घटनामा १० जना घाइते, दुई गम्भीर
मंगलबार, कात्तिक १३, २०८१
रात्रिबसले विद्युतीय साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु
बुधबार, कात्तिक ७, २०८१
बाढीपहिरो क्षति : काभ्रेमा छ जना बेपत्ता, ७८ को मृत्यु
बिहीबार, कात्तिक १, २०८१
बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना छन् । रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात/सात तथा बनेपा र भुम्लुका तीन/तीनजनाले ज्यान गुमाए ।
डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’
बुधबार, असोज ३०, २०८१
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
बुधबार, असोज २३, २०८१
दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिनुभयो ।
साताको लोकप्रीय