काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु
बिहीबार, फागुन ८, २०८१

सडक दुर्घटनाः छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन
मंगलबार, फागुन ६, २०८१
गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ ।

महाकुम्भमा गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना, रुपन्देहीका तीन जनाको मृत्यु
सोमबार, फागुन ५, २०८१
-1739780617.jpeg)
हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रू सात करोड ३० लाख बढीको क्षति
सोमबार, फागुन ५, २०८१
“आगलागी नियन्त्रण गर्न बेलैमा सबैको सहयोग उपलब्ध भयो । रातको समयमा भए पनि मानवीय क्षति हुनबाट जोगाउन सफल भयौँ”, उहाँले भन्नुभयो, “आगलागी पीडितका लागि राहत उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ । सङ्कलित राहत एकद्वार प्रणालीमार्फत वितरण गर्ने सर्वपक्षीय निर्णय गरिएको छ ।”
शानदार मम पसल आगलागी : घाइते थप एकजनाको पनि मृत्यु, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
आइतबार, फागुन ४, २०८१
“आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ । हाल सात जनाको उपचार भइरहेको छ ।”
कमलपोखरीस्थित सानदार मःम घटनाका अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे
शुक्रबार, फागुन २, २०८१
गत बिहीबार कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस चुहिएर आगलागी हुँदा ११ जना घाइते भएका थिए । अहिले आठ जनाको सोही अस्पतालमा उपचार जारी छ ।

बनभोज खाएर आउँदै गरेको स्कुलबस साँखुमा दुर्घटना हुँदा छ जनाको मृत्यु, ४० घाइते
बुधबार, माघ ३०, २०८१
बनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।

फर्पिङ दुर्घटना अपडेटः ३९ घाइतेलाई अस्पताल लगियो
आइतबार, माघ २७, २०८१
उक्त दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उहाँले बताउनुभयो ।

महाकुम्भको लागि गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना, ३६ जना घाइते
आइतबार, माघ २७, २०८१
रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् ।
साताको लोकप्रीय