Kath Khabar
निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो
निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो दुर्घटनामा परी घाइते भएकाहरुले धौलागिरी अस्पतालले विपद् व्यवस्थापन टिममार्फत उपचार गराइरहेको छ । सो अस्पतालका सूचना अधिकारी शान्ति भण्डारीले अहिले अस्पतालमा दुर्घटनाका २१ घाइतेको उपचार भइरहेको बताउनुभयो ।
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
दुर्घटनाग्रस्त जिप
दुर्घटनाग्रस्त जिप
आगलागीबाट ३० लाखको क्षति
आगलागीबाट ३० लाखको क्षति
खसेको  जेसीबी निकालिँदै
खसेको जेसीबी निकालिँदै
आगलागी नियन्त्रणको प्रयास
आगलागी नियन्त्रणको प्रयास
धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छ जनाको मृत्यु
धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छ जनाको मृत्यु जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताउनुभयो ।
दुर्घटनाग्रस्त कार
दुर्घटनाग्रस्त कार
आगोले घर नष्ट
आगोले घर नष्ट
यात्रुवाहक बसमा आगजनी
यात्रुवाहक बसमा आगजनी
Weather Update