निशान गाडीको ठक्करबाट ललितपुरमा एक बालकको मृत्यु
मंगलबार, साउन २३, २०८०
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा ३ जना घाइते
सोमबार, साउन २२, २०८०
सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि बिहान लु २ च २८४९ नम्बरको जीप माथि ढुङ्गा सहितको पहिरो खस्दा चालक सहित ३ जना घाइते भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
पोखरामा ५ महिनाअघि भएको यतीको जहाज दुर्घटनाको रिपोर्ट फ्रान्सबाट आयो, अध्ययन गर्दै आयोग
सोमबार, साउन २२, २०८०
५ महिनाअघि पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर-७२ जहाजको ब्ल्याकबक्स रिपोर्ट आइपुगेको छ। पर्यटन मन्त्रालयद्वारा गठित जाँच आयोगले उक्त रिपोर्ट अध्ययन-विश्लेषण गरिरहेको एक सदस्यले बताए।
भारतको श्रावस्तीमा कार दुर्घटना, नेपालगन्जका छ जनाको मृत्यु
आइतबार, साउन २१, २०८०
भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको हो ।
काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु
आइतबार, साउन २१, २०८०
सो घटनामा परी गणेश तामाङकी श्रीमती ३५ वर्षीया सञ्जु तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
भारतको केदारनाथ मार्ग गौरीकुण्डमा भीषण बाढीपहिरोमा परी ३ को मृत्यु, १९ जना बेपत्ता
शुक्रबार, साउन १९, २०८०
पहिरोमा परेर बेपत्ता भएका १९ जनाको खोजीकार्य जारी रहेको अधिकृत नन्दनसिंहले जानकारी दिए। घटनास्थल नजिक नेपालीको ढाबा थियो, उनीहरू कर्णाली प्रदेश निवासी रहेको समाचारमा जनाइएको छ। उनीहरूको पहिचान भने खुल्न सकेको छैन।
३ दिनसम्म लिफ्टमा फस्दा महिलाको मृत्यु
बुधबार, साउन १७, २०८०
लिओन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेका थिइन । जहाँ उनीले कुनै किसिमको सहयोग पाउन सकिनन । प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो ।
काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते
सोमबार, साउन १५, २०८०
सोमबार राति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरी वृत्त जनसेवाले जनाएको छ। ट्यांकर ठोक्किए पछि मन्दीरको भित्तामा क्षति पुगेको छ।
सिनामंगलस्थित भीमसेनगोला सडकमा गाडी दुर्घटना
बिहीबार, साउन ११, २०८०
गाडीको ठक्करबाट ट्रान्सफर्मर र दुईवटा बिजुलीको पोलमा क्षति पुगेको छ । गाडीमा सवार सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
सामाखुसी खोलामा बगेर बेपत्ता भएका साजन अझै अज्ञात, रेस्क्यु टोली चाल्नाखेल पुग्यो
मंगलबार, साउन ९, २०८०
हिजो बेलुका अबेरसम्म विपत् व्यवस्थापन महाशाखाका तालिम प्राप्त प्रहरी सहितको टोलीले खोजी गरेको थियो।एपिएफको टोली बाढीमा बेपत्ता बालकको खोजी गर्दै चोभार क्षेत्र हुँदै चाल्नाखेल पुगेको छ। बालक अझै भेटिएका छैनन्।
सामाखुसीमा खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय बालकको अवस्था अझै अज्ञात
सोमबार, साउन ८, २०८०
प्रहरीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन स्कुलबाट फर्किएर फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।
साताको लोकप्रीय