काठमाडौँबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना
बुधबार, साउन ३, २०८०
ललितपुरमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेर मर्निङ वाकमा हिंडेका युवकको मृत्यु
मंगलबार, साउन २, २०८०
मर्निङ वाकमा गएका राजुले घर नजिकैको बाटोमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेको थियो। करेन्ट लागेका उनको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु
आइतबार, असार ३१, २०८०
उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति ८ बजेतिर भएको घटनामा १० जना घाइते भएका मध्ये उपचारका क्रममा ५ जनाको ज्यान गएको हो ।
सप्तकोशी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खस्यो, ३ जनाको उद्धार
शुक्रबार, असार २९, २०८०
ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको डीएसपी राईले बताउनुभयो । ट्रकलाई भने नदीले बगाएको छ ।
चार वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका थिए क्याप्टेन चेतबहादुर गुरुङ
मंगलबार, असार २६, २०८०
क्याप्टेन चेतबहादुर गुरुङ चार वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका थिए । सन् २०१९ को अप्रिलमा लुक्ला विमानस्थलमा समिट एयरको जहाजले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो ।
जन्ती बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो
मंगलबार, असार २६, २०८०
प्रहरीका अनुसार बस नहरमा खसेको छ । बसमा ४० जना रहेका अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन । तर, चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु
मंगलबार, असार २६, २०८०
क्याप्टेन चेतबहादुर गुरूङले उडाएको हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक सवार थिए ।
मनाङ एयरको हेलिकप्टर सोलु लाम्जुरापासमा दुर्घटनाग्रस्त, तीन जनाको शव भेटियो
मंगलबार, असार २६, २०८०
लिखुपिके गाउँपालिकास्थित लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
बैतडीमा ४० यात्रु सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ जनाको अवस्था गम्भीर
सोमबार, असार २५, २०८०
प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बस अनियन्त्रित भई सडकबाट झन्डै ४ सय मिटर तल खसेको हो। सडकबाट खसेको बस रूखमा अडिएको अवस्थामा रहेको उनले बताए।
लत्रिएको विद्युतको तारले बसमा करेन्ट लाग्दा ३ जनाको मृत्यु
बिहीबार, असार २१, २०८०
सडकमा लत्रिएको ११ हजार भोल्टेजको विद्युतको तारले गाडीको पछाडीको भागमा छुदा करेन्ट लागेको प्रहरीले बताएको छ। उक्त बसमा २७ यात्रु सवार थिए।
महाराष्ट्रमा ट्रकले ४ वटा गाडीलाई ठक्कर दिँदा ९ जनाको मृत्यु
मंगलबार, असार १९, २०८०
मध्य प्रदेशबाट धुले तर्फ गइरहेको ट्रक मुम्बई-आगरा राजमार्ग अन्तर्गत धुले जिल्लाको पालस गाउँमा 'ब्रेक फेल' भएपछि अनियन्त्रित भएर पल्टिएको थियो ।
साताको लोकप्रीय