लहानको नेपाल साइकल स्टोरमा आगलागी, करिब ६० लाखको क्षति
आइतबार, मंसिर १७, २०८०

तनहुँको घाँसीकुवामा बस दुर्घटना, घाइते भएका मध्ये दुई जनाको ज्यान गयो
बुधबार, मंसिर १३, २०८०
मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

रुकुम पश्चिम जिप दुर्घटनामा घाइते भएका एक बालक सहित दुईको मृत्यु
सोमबार, मंसिर ४, २०८०
आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो ।

४० जना यात्रु सवार बस इलाममा दुर्घटना, १ बालकको मृत्यु
आइतबार, मंसिर ३, २०८०
धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो । अन्य कति जना यात्रु गम्भीर र कति सामान्य घाइते छन् भन्ने खुलेको छैन । उद्दार जारी छ ।

भारतको आन्ध्र प्रदेश रेल दुर्घटनामा ६ जनाको मृत्यु, २५ घाइते
सोमबार, कात्तिक १३, २०८०
आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिनुभएको छ । घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली शहरबाट एम्बुलेन्स पठाउन भनिएको छ ।

इजिप्टको राजमार्गमा कारबाट तेल चुहिएपछि सवारी साधन ठोक्किँदा ३५ जनाको मृत्यु
आइतबार, कात्तिक १२, २०८०
बेहेरा नजिकै कायरो अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिँदा यात्रुवाहक बसले पार्किङ गरिएको गाडीमा ठोक्किँदा आगलागी भएपछि कम्तिमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मनाङको भिरबाट ६९ वर्षीय अमेरिकी पर्यटकको लडेर ज्यान गयो
शुक्रबार, असोज १९, २०८०
झरेको ढुङ्गा पन्छाउने क्रममा बुधवार राति उहाँ सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदी किनारमा खस्नुभएको मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिनुभयो ।
साताको लोकप्रीय