Kath khabar
सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी अझै भेटिएनन्
सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी अझै भेटिएनन् ‘नदीको धार परिवर्तन गर्न ३ स्काभेटर प्रयोग गरिएको छ। ७ जना गोताखोरको टोली परिचालन गरी खोजी भइरहेको छ,ʼ दाहालले भने, 'गाडी खसेको २ किलोमिटर आसपासमा खोजीसक्यौं, भेटिएको छैन।'
सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उहाँको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
सिटिइभिटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्दा तीन बेपत्ता
सिटिइभिटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्दा तीन बेपत्ता गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन ।
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइ बुहारीको सडक दुर्घटनामा परेर निधन
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइ बुहारीको सडक दुर्घटनामा परेर निधन बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र बसमा सवार भने सकुशल रहेको डिएसपी तिवारीले बताए । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।
भीरबाट लडेर आमा छोराको मृत्यु 
भीरबाट लडेर आमा छोराको मृत्यु  सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्।
पुलबाट चिप्लिएर बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते
पुलबाट चिप्लिएर बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीर बाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो ।
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ दिनकी सुत्केरी र नवजात शिशुसहित ५ जनाको मृत्यु
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ दिनकी सुत्केरी र नवजात शिशुसहित ५ जनाको मृत्यु मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको खत्रीले बताए। शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ।
दाङको लमहीमा दुर्घटनामा परी एक जनाको मृत्यु, ११ जना घाइते
दाङको लमहीमा दुर्घटनामा परी एक जनाको मृत्यु, ११ जना घाइते घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा र नेपालगञ्ज पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।
तारकेश्वरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, बस रेलिङ भत्काएर खस्यो शेषमती खोलामा
तारकेश्वरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, बस रेलिङ भत्काएर खस्यो शेषमती खोलामा मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ।
मादक पदार्थ सेवन गरी तिब्र गतिमा चलाईएको भारतीय गाडी घर भित्रै
मादक पदार्थ सेवन गरी तिब्र गतिमा चलाईएको भारतीय गाडी घर भित्रै भारतीयहरुले राजमार्गमा अन्धाधुन्ध गाडी चलाउने गरेको भन्दै जनगुनासो पनि आउने गर्दछ । अत्यधिक मदिरा सेवन गरेर अन्धधुन्ध गाडी चलाएको स्थानीयको भनाई छ । उद्धारका क्रममा गाडीभरी खाली रक्सीका बोटल मात्रै भेटिएको उनीहरुको भनाई छ । 
Weather Update